Information is intelligence
HomeEntertainment & Artsतापसि पन्नुले गरिन बिहेकाे बारे खुलासा

तापसि पन्नुले गरिन बिहेकाे बारे खुलासा

- Advertisement -spot_img

बलिउड अभिनेत्री तापसि पन्नुले आफ्नाे विवाहकाे बारे एक खुलासा गरेकी छन् ।

उनले आफ्ना बाबुआमासँगकाे सम्बन्ध राम्राे नभएकाे व्यक्तिसँग बिहे नगर्ने कुराकाे खुलासा गरेकी हुन् ।

उनले आफ्नाे जीवनसाथी कस्ताे हाेस ? भनेर साेधिएकाे प्रश्नकाे उत्तर दिँदै यस्ताे खुलासा गरेकी हुन् ।

पन्नु लामाे समयदेखि डेनमार्कका ब्याडमिन्टन खेलाडी म्याथियस बाेइसँग डेट गरिरहेकी छन् ।

पन्नुले एक अन्तरवार्तामा आफू यस्ताे कुरामा एकदमै खुलेर कुरा गर्ने बताएकी छन् । उनका अनुसार उनी एक सम्बन्ध चाहन्छिन् जुन दिगाे हाेस ।

अन्तरवार्ताकारले बिहे कहिले त ? भनेर साेधेकाे प्रश्नमा उनले आमा बुबा मेराे बिहेकाे बारेमा चिन्तित हुनुहुन्छ । मलाइ सँधै अब बिहे गर भन्नुहुन्छ भन्ने जवाफ दिएकी छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु