Information is intelligence
HomeSportsद हन्ड्रेड क्रिकेट खेल्न लामिछाने इंग्ल्यान्ड प्रस्थान

द हन्ड्रेड क्रिकेट खेल्न लामिछाने इंग्ल्यान्ड प्रस्थान

- Advertisement -spot_img

सन्दीप लामिछाने इंग्ल्यान्ड प्रस्थान गरेका छन् ।

द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि सन्दीप बिहीबार राति इंग्ल्यान्ड प्रस्थान गरेका हुन् । सन्दीप इंग्ल्यान्ड पुगेपछि १० दिन क्वारेन्टिनमा बस्ने छन् । यस्तै उनको दुई पटक कोरोनाको पीसीआर प्रशिक्षण हुनेछ । जसमा नेगेटिभ रिपोर्ट आएपछि सन्दीप टिममा सामेल हुनेछन् ।

१०० बलको हुने द हन्ड्रेड क्रिकेट जुलाई २१ बाट सुरु हुने तालिका रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु