Information is intelligence
HomeNewsएक महिनादेखि बेपत्ता सुजिताको शव सेप्टिक ट्यांकीमा भेटियो

एक महिनादेखि बेपत्ता सुजिताको शव सेप्टिक ट्यांकीमा भेटियो

- Advertisement -spot_img

एक महिना बढीदेखि बेपत्ता महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव शौचालयको सेप्टिक ट्यांकीमाफेला परेको छ।

आइतबार बिहान आफ्नै पेट्रोल पम्पको छेउमा रहेको शौचालयको सेप्टिक ट्यांकीमा सुजिताको शव फेला परेको हो। 
गएको जेठ २० गते बेपत्ता सुजिताको शव अवशेष अवशेष (कपाल, चुरा, कपडा) घरभन्दा एक किलोमिटर पर खेतमा गाडेको अवस्थामा असार १३ गते फेला परेको थियो। 

व्यापक खोजतलास पश्चात महोत्तरी प्रहरीले सडेको अवस्थामा शव फेला पारेको हो। 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु