Information is intelligence
HomePoliticsओलीले बोलाए बादलसहितको एमाले स्थायी कमिटी बैठक

ओलीले बोलाए बादलसहितको एमाले स्थायी कमिटी बैठक

- Advertisement -spot_img

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठक बोलाएका छन्। 

आइतबार अपराह्न ४ बजे बस्ने गरी अध्यक्ष ओलीले ४ बजे स्थायी कमिटी बैठक बोलाएको नेकपा एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। 

कार्यदलस्तरमा जारी पार्टी एकताको प्रयास सफल नहुँदै ओलीले आइतबार अपराह्न स्थायी कमिटी बैठक डाकेका हुन्। आइतबारको बैठकमा माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका रामबहादुर थापा (बादल)सहितका नेताहरु पनि सहभागी हुने जनाइएको छ। 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु