Information is intelligence
HomeEconomyनिफ्राकाे मूल्यले पायाे केही राहत , कति पुग्याे मूल्य ?

निफ्राकाे मूल्यले पायाे केही राहत , कति पुग्याे मूल्य ?

- Advertisement -spot_img

नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये सबैभन्दा बढी शेयर भएकाे कम्पनी नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे शेयर मूल्यले शेयरधनीहरूकाे मन जित्न सकेकाे छैन । शेयर सूचीकृत भएकाे समयमा ७२६ रूपैयाँ प्रतिकित्तासम्म पुगेकाे कम्पनीकाे मूल्य पछिल्लाे समय लगातार ओरालाे लाग्दा शेयरधनीहरूमा छटपटी देख्न सकिन्छ ।

तर आज साताकाे पहिलाे काराेबार दिन भने निफ्राकाे शेयर मूल्यले केही राहत पाएकाे छ । कम्पनीकाे शेयर मूल्य बजार बन्द हुने बेलासम्म ४.२९ प्रतिशतले बढेर ५११ रूपैयाँ प्रतिकित्ता पुगेकाे छ ।

लगातार ओरालाे लाग्ने क्रममा कम्पनीकाे शेयर मूल्य जुलाइ ७ तारिकमा ४७९ रूपैयाँ प्रतिकित्तासम्म पुगेकाे थियाे । तर आज भने कम्पनीकाे मूल्यले शेयरधनीहरूलाइ केही राहत दिलाएकाे छ । आर्थिक वर्षकाे अन्त्य हुनै लाग्दा नयाँ माैद्रिक नीतिकाे पर्खाइमा सबै लगानीकर्ता रहेकाे अवस्थामा कम्पनिकाे मूल्य हरियाे देखिँदा सबैकाे मनमा सकारात्मक उर्जा भने पलाएकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु