Information is intelligence
HomeNewsअमेरिकाले सहयोग गरेको कोरोनाविरुद्ध खोपका १५ लाख डोज काठमाडौं आईपुग्यो

अमेरिकाले सहयोग गरेको कोरोनाविरुद्ध खोपका १५ लाख डोज काठमाडौं आईपुग्यो

- Advertisement -spot_img

अमेरिकाले सहयोग गरेको कोरोनाविरुद्ध खोपका १५ लाख डोज काठमाडौं आइपुगेको छ। 

जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको १५ लाख डोज खोप कतार एयरवेजको जहाजमार्फत सोमबार बिहान काठमाडौं ल्याइएको हो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु