Information is intelligence
HomePoliticsहामी हस्ताक्षर फिर्ता लिदैनौँ : झाँक्री

हामी हस्ताक्षर फिर्ता लिदैनौँ : झाँक्री

- Advertisement -spot_img

काठमाडौँ : नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले १० बुँदे सहमति कार्यन्वयन योग्य नभएको बताइन् । उनले अदालतमा निवेदकको रूपमा रहेका सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता नहुने स्पष्ट पारेकी छन् ।

गएराति गरिएको  १० बुँदे सम्‍झौताबारे संस्थागत धारणा आउने उनको दाबी छ । स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी यो सम्‍झौता कार्यान्वयन योग्य नभएको बताइन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु