Information is intelligence
HomePoliticsदेउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै, सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने

देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै, सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने

- Advertisement -spot_img

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन् ।

देउवालाई आजै नियुक्ति गरेर साँझ ५ बजे सपथ ग्रहण गराउने तयारी राष्ट्रपति कार्यालयको रहेको छ ।

देउवालाई मंगलवार पाँच बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो ।

गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री हुन लागेका उनले आजै माओवादी केन्द्रका नेताहरुलाई समेटेर सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु