Information is intelligence
HomePoliticsएमाले स्थायी कमिटीको बैठक फेरि स्थगित

एमाले स्थायी कमिटीको बैठक फेरि स्थगित

- Advertisement -spot_img

नेकपा (एमाले) स्थायी कमिटीको बैठक फेरि स्थगित भएको छ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए।

सर्वोच्च अदालतको फैसलापछिको राजनीतिक परिस्थिति र पार्टी विवादका सम्बन्धमा छलफल तथा पार्टीको आधिकारिक धारणा तय गर्न बताइएको बैठक स्थगित भएको हो ।

अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको सूचना आएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु