Information is intelligence
HomeHealthपछिल्लो २४ घन्टामा १६ सय ३९ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घन्टामा १६ सय ३९ जना कोरोना संक्रमित थपिए

- Advertisement -spot_img

मंगलबार  १६ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट १२ जनाले ज्यान गुमाएका छन्। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ। मन्त्रालयका अनुसार २ हजार ७८ जनाले कोरोना जितेका छन्।

यो सहित कोरोनाबाट मुक्त हुनेको संख्या ६ लाख २३ हजार १०५ पुगेको छ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय