Information is intelligence
HomeUncategorizedचट्याङ लागेर उदयपुरमा दुई महिलाको मृत्यु

चट्याङ लागेर उदयपुरमा दुई महिलाको मृत्यु

- Advertisement -spot_img

उदयपुरमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ। त्रियुगा नगरपालिकास्थित मुसहर टोलमा खेतमा काम गर्दै गरेका ललिता सदा र फूलकुमारी सदाको चट्याङ लागेर मृत्यु भएको हो।

चट्याङ लागेर गम्भीर घाइते भएका दुवैजनाको उपचारको क्रममा जिल्ला अस्पतालमा मंगलबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु