Information is intelligence
HomeNews‘फरार रहेकाे भनिएका’ पूर्वमन्त्री विजय गच्छदार विशेष अदालतमा हाजिर

‘फरार रहेकाे भनिएका’ पूर्वमन्त्री विजय गच्छदार विशेष अदालतमा हाजिर

- Advertisement -spot_img

काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली का‌ँग्रेसका नेता एव‌ पूर्वमन्त्री विजयकुमार गच्छदार अदालतमा हाजिर भएका छन् ।

‘फरार रहेकाे भनिएका’ गच्छेदार आज अदालतमा हाजिर भएका हुन् । अदालतमा उहाँको प्रारम्भिक बयान हुनेछ । त्यसपछि थुनछेक बहस हुने बताईएको छ ।

यसअघि अदालतले बालाउँदा उपस्थित नभएपछि उहाँलाई फरार अभियुक्तको सूचिमा राखिएको थियो । प्रहरीले उनको ठेगाना पत्ता नलागेको जनाएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु