Information is intelligence
HomePoliticsदेउवाले चुनावलाई प्राथमिकतामा राखेर मन्त्री बनाए- शंकर पोखरेल

देउवाले चुनावलाई प्राथमिकतामा राखेर मन्त्री बनाए- शंकर पोखरेल

- Advertisement -spot_img

नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलेल नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावलाई प्राथमिकता दिएको बताएका छन् ।

बुधबार सामाजीक संजालमा लेख्दै नेता पोखरेलले यस्तो बताएका हुन् ।

‘नवनियुक्त प्रधानमन्त्रीले अर्थमन्त्रीको तुलनामा गृहमन्त्रीमा जोडदिनुको अन्तर्य अव चुनाव प्राथमिकता बन्यो भन्ने सन्देश दिनु हो ।’ उनले लेखेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु