Information is intelligence
HomePoliticsगृहमन्त्री बालकृष्ण खाँणले सम्हाले कार्यभार

गृहमन्त्री बालकृष्ण खाँणले सम्हाले कार्यभार

- Advertisement -spot_img

नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले बुधवार कार्यभार सम्हालेका छन् । उनले आज मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् ।

मंगलवार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरे पनि उनले मन्त्रीको कार्यभार भने आज सम्हालेका हुन् ।

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो । प्रधानमन्त्रीमा देउवासहित अन्य चार मन्त्रीले मङ्गलवार साँझ नै शपथग्रहण गरिसकेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु