Information is intelligence
HomeNewsजन्म कैदको फैसला भइ फरार भएका ब्यक्ति पक्राउ

जन्म कैदको फैसला भइ फरार भएका ब्यक्ति पक्राउ

- Advertisement -spot_img

जन्म कैदको फैसला भइ फरार भएका एक ब्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ।

धनुषा सबैला गाविस बडा नम्बर ४ का विकरु यादवलाई पक्राउ गरिएको एसपी प्रकाश रानाभाटले जानकारी दिए।

उनलाई कर्तब्य ज्यान मुद्दामा सर्वोच्च अदालतले २०४३ सालमा जन्मकैदको फैसला गरेको थियो।

उनलाई औरहीस्थित खेतमा काम गरिरहेका बेला सादा पोशाकमा खटेको प्रहरीले पक्राउ गरेको छ।

अदालतको आदेश अनुसार उनलाई धनुषा प्रहरीले सुनसरीको झुम्का कारागारमा बुझाइएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु