Information is intelligence
HomeNewsपहिरोले गोरुसिंगे सन्धिखर्क सडक अवरुद्ध

पहिरोले गोरुसिंगे सन्धिखर्क सडक अवरुद्ध

- Advertisement -spot_img

सन्धिखर्क : अविरल वर्षाका कारण पहिरो जाँदा गोरुसिंगे सन्धिखर्क सडक अवरुद्ध बनेको छ। शितगंगा नगरपालिका वडा नम्बर १२ को बसेरीको जंगलमा गएको पहिरोले बिहीबार बिहानदेखि गोरुसिंगे सन्धिखर्क सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मर थापाले बताए।

सडकमा पहिरो खसेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने गाडीहरु बिच बाटोमै रोकिएका छन्। सडक सुचारु गर्ने कार्य भैरहेको इलाका प्रहरी कार्यालय ठाडाले बताएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु