Information is intelligence
HomePoliticsप्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक

- Advertisement -spot_img

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । मन्त्रिपरिषद बैठक बस्नुपर्ने भएकोले आजको लागि बोलाईएको पार्टी पदाधिकारी बैठक समेत स्थगित् गरिएको छ । आजको बैठकमा महत्वपूर्ण निर्णय लिईने चर्चा छ । बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्‍ने बताइएको छ ।

बैठकमा संसद्‌ अधिवेशन आव्हानलगायत विषयमा केन्द्रित हुनेछ । संसद्‌ अधिवेशन आइतबारसम्म बोलाउन सर्वोच्‍च अदालतले आदेश दिएको छ ।

देउवा नेतृत्वको नयाँ मन्त्रिपरिषद्को यो दोस्रो बैठक हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु