Information is intelligence
HomeSportsसिरी 'ए' मा हरियो जर्सी लगाउन नपाईने

सिरी ‘ए’ मा हरियो जर्सी लगाउन नपाईने

- Advertisement -spot_img

सिरी ‘ए’ मा हरियो जर्सी लगाउन नपाईने भएको छ ।

सिरी ‘ए’ ले सन् २०२२/२३ को सिजनबाट हरियो रङ्गको जर्सीलाई प्रतिबन्ध गरेको फुटबल इटालियाले जनाएको छ । आगामी सिजन भने हरियो जर्सी लगाउन पाईने बताईएको छ ।

सिरी ‘ए’ को नयाँ नियमसँगै मुख्यत सासोउलोले आफ्नो परम्परागत जर्सी लगाउन नपाउने भएको छ । सासोउलोले हरियो र कालो रङ्ग प्रयोग गर्दै आइरहेको छ ।

सिरी ‘ए’ फुटबलको प्रत्यक्ष प्रशारण गर्ने टेलिभिजन कम्पनिहरुको आग्रहमा नयाँ नियम ल्याउन लागिएको बताईएको छ । मैदान र खेलाडीको रङ्ग एकै हुँदा टेलिभिजन लाईभ हेर्ने दर्शकलाई समस्या हुने गरेको बताईएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु