Information is intelligence
HomeGoldpriceसुनकाे मूल्य स्थिर

सुनकाे मूल्य स्थिर

- Advertisement -spot_img

शुक्रबार सुनको मूल्य स्थिर छ।

बिहीबार तोलाको ९३ हजार दुई सयमा कारोबार भएको सुन मूल्य शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्य प्रतितोला १३ सय २० रूपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन चाँदी १३ सय १० रूपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु