Information is intelligence
HomeNewsनेपाली सेनाको साङ्गठनिक पुनः संरचना कार्यान्वयन

नेपाली सेनाको साङ्गठनिक पुनः संरचना कार्यान्वयन

- Advertisement -spot_img

नेपाली सेनाले सांगठनिक पुनःसंरचना गर्दै ३ जोड १ कमान्ड संरचनामा प्रवेश गरेको छ। हिजो साउन १ गतेबाट नयाँ संरचना लागु भएको छ।

नदीघाटीमा आधारित यस संरचनाको नेतृत्व, हेडक्वाटर तथा नारा यस प्रकारका छन्:
१) पुर्वी कमान्ड
कमान्ड सेनापति – उपरथी सन्तोष कुमार ढकाल
हेडक्वाटर – हिले, धनकुट्टा
नारा – कौशीकी मेची रक्षैव नेपाल रक्षा

२) मध्य कमान्ड
कमान्ड सेनापति – उपरथी बिनय बिक्रम राणा
हेडक्वाटर – पोखरा, कास्की
नारा – गण्डकी रक्षैव नेपाल रक्षा

३) पश्चिम कमान्ड
कमान्ड सेनापति – उपरथी प्रेम शाही
हेडक्वाटर – निमारे, सुर्खेत
नारा – कर्णाली काली रक्षैव नेपाल रक्षा

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु