Information is intelligence
HomeNewsप्रतिनिधि सभा कार्यब्यवस्था परामर्श समितिको बैठक सुरु

प्रतिनिधि सभा कार्यब्यवस्था परामर्श समितिको बैठक सुरु

- Advertisement -spot_img

काठमाडौं | संघीय संसद, प्रतिनिधि सभा कार्यब्यवस्था परामर्श समितिको बैठक अहिले बसिरहेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा अहिले सिंहदरबारस्थित संघीय संसद सचिवालयमा समितिको बैठक बसिरहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्‍वासको मतको प्रस्ताव लगेका छन् । आजै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु