Information is intelligence
HomeEconomyशेयर बजारमा तीव्र उछाल हुँदा यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने...

शेयर बजारमा तीव्र उछाल हुँदा यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

आर्थिक वर्ष २०७८/०७९ मा कारोबार भएको पहिलो दिन शेयर बजार परिसूचक नेप्सेमा तीव्र उछाल आएको छ ।

नेप्से ९७.२१ अंकले बढेर २ हजार ९ सय ८० दशमलव ६१ बिन्दुमा पुगेको छ । आज ५ कम्पनीको मुल्य १० अंकले बढेको छ । 

यसक्रममा ११ अर्ब ६३ करोडको कारोबार हुँदा मन्जुस्रिको ४० करोड भन्दा बढीले बडेको छ । 

सबैभन्दा बढी कमाउने कम्पनीहरु

सबैभन्दा बढी गुमाउने कम्पनीहरु

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु