Information is intelligence
HomeEconomyसिडिएससिले अपडेट गर्यो मेरो शेयर एप्लिकेशन, के के फिचर्स थपिए ?

सिडिएससिले अपडेट गर्यो मेरो शेयर एप्लिकेशन, के के फिचर्स थपिए ?

- Advertisement -spot_img

सिडिएससि एण्ड क्लियरिङ कम्पनी लिमिटेडले आफ्नो मोबाइल एप्लिकेशन मेरो शेयर अपडेट गरेको छ । केही समय अगाडी बेटा भर्सनमा उपलब्ध गराएको एप्लिकेशन अपडेट गरेको हो ।

एप्लिकेशनको अपडेटेड भर्सन गुगल प्ले स्टोरमा उपलब्ध रहेको छ ।

अब मेरो शेयरबाटै छुट्याउन सकिन्छ काराेबारी र लगानीकर्ता, यसरी छुट्याउनुहोस

यो लिंकमा गएर पनि नयाँ भर्सन डाउनलोड गर्न सकिन्छ ।

https://play.google.com/store/apps/details?id=com.meroshare.app&hl=en&gl=US

मेरो शेयरको नयाँ भर्सनमा बायोमेट्रिक लगिन फिचर्स थप गरिएको छ भने मेरो शेयर भित्रका फिचर्सहरुलाई थप व्यवस्थित र आकर्षित गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय