Information is intelligence
HomeEntertainment & Artsबिग बजेट फिल्म आरआरआर काे रिलिज मित तय

बिग बजेट फिल्म आरआरआर काे रिलिज मित तय

- Advertisement -spot_img

भारतीय चलचित्र क्षेत्रकै सबैभन्दा ठूलो बजेटको चलचित्र ‘आरआरआर’को रिलिज मिति तय भएको छ।

बाहुबली फिल्मका निर्देशक एसएस राजमौलीको निर्देशनमा बनिरहेको चलचित्र १३ अक्टोबरमा रिलिज गर्ने निर्माण टोलीले तय गरेको हो।

हाल भारतमा जारी कोरोना महामारीका कारण चलचित्र २०२२ सम्मका लागि सर्ने अनुमान गरिएपनि निर्माण टोलीले १३ अक्टोबरमै चलचित्र रिलिज गर्ने निर्णय लिएको हो।

चलचित्र हिन्दी,तेलुगु,तमिल,मलयालम लगायतका भाषामा रिलिज हुनेछ।

चलचित्रमा सुपरस्टार राम चरन, बलिउड सुपरस्टार अजय देवगन , आलिया भाटलगायतको अभिनय रहेको छ ।

बाहुबलीको अपार सफलतापछि निर्देशक राजामौली यो फिल्मलाई लिएर निकै नै उत्साहित रहेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु