Information is intelligence
HomeNewsप्रधानमन्त्री देउवालाई पाकिस्तानका समकक्षीको बधाई

प्रधानमन्त्री देउवालाई पाकिस्तानका समकक्षीको बधाई

- Advertisement -spot_img

प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिएका छन् ।

ट्वीटरमार्फत बधाई दिँदै उनले आफूले नेपालसँगको सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ गर्न चाहेको बताएका छन् । देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत पाएपछि खानले बधाई दिएका हुन् ।

उनले चासोका विषयहरुमा नेपालसँग नजिक रहेर मिलेर काम गर्न चाहेको पनि उल्लेख गरेका छन् । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि देउवालाई ट्वीटरमार्फत बधाई दिएका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु