Information is intelligence
HomePoliticsमहन्थजीहरु लागेको बाटो गलत थियो भनेर आफैंले प्रमाणित गर्नुभयो : उपेन्द्र यादव

महन्थजीहरु लागेको बाटो गलत थियो भनेर आफैंले प्रमाणित गर्नुभयो : उपेन्द्र यादव

- Advertisement -spot_img

काठमाडौं : जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर महन्थ ठाकुर पक्षले आफूहरु लागेको बाटो गलत थियो भन्ने प्रमाणित गरेको प्रतिक्रिया दिएका छन्।

प्रधानमन्त्रीले विश्वासको मत पाएलगत्तै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यादवले पार्टीमा फर्कने–नफर्किने उनीहरुकै विषय भएको बताए। मुलुक ठूलो दुर्घटनाबाट बचेको भन्दै यादवले अब विगतका सरकारले गरेका गल्तीहरु सच्याउँदै प्रधानमन्त्रीले रोष्टममा उभिएर गरेका प्रतिबद्धताहरुलाई पूरा गर्नतर्फ लाग्नुपर्ने बताए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु