Information is intelligence
HomeNewsसिरहामा गाजा सहित एक पक्राउ

सिरहामा गाजा सहित एक पक्राउ

- Advertisement -spot_img

सिरहा : सिरहामा अवैध गाजा सहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

औरहि गाउँपालिका वडा नम्बर १ दरैहिया स्थित बरियारपट्टीबाट खटिएको सशस्त्र प्रहरी बलको टोलिले चेकजाँच गर्ने क्रममा औरहि गाउँपालिका वडा नम्बर ३ पिपराको अन्दाजी वर्ष ७९ का रामप्रसाद यादवलाई खानतलासी गर्दा निज सँग २ किलो गाजा बरामद गरेका छन् ।

निजलाई गाजा सहित थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको सशस्त्र प्रहरी बलको डिएसपी निलकमल आचार्यले बताएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु