Information is intelligence
HomePoliticsप्रधानमन्त्रीले अन्य दलबाट पाएको विश्वासप्रति पनि न्याय गर्नुपर्छ : गगन थापा

प्रधानमन्त्रीले अन्य दलबाट पाएको विश्वासप्रति पनि न्याय गर्नुपर्छ : गगन थापा

- Advertisement -spot_img

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले जनताले गरेको अपेक्षामा नचुकी काम गर्नुपर्ने बताएका छन्।

प्रधानमन्त्रीले विश्वासको मत पाएलगत्तै संसद भवन अगाडि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै थापाले प्रधानमन्त्रीले आफ्नो दलसँगै अन्य दलबाट पनि पाएको विश्वासलाई न्याय गर्दै अघि बढ्नुपर्ने बताए। “सम्मानित अदालतले जुन संसदलाई जिम्मामा दिएर पठायो, संसदले पनि जिम्मेवारीपूर्ण ढंगबाट आफूले पाएको कर्तव्य निर्वाह गरेको छ”,थापाले भने।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु