Information is intelligence
HomeEconomyसमृद्धि फाइनान्सको खाता अनलाइनबाट खोल्न सकिने

समृद्धि फाइनान्सको खाता अनलाइनबाट खोल्न सकिने

- Advertisement -spot_img

समृद्धि फाइनान्सले अनलाइन खाता खोल्ने सुविधा ल्याएको छ साथै कोभिड लागेका ग्राहकहरुका लागि फाइनान्सले उपचारमा सहयोग पुर्याउन कोभिड रिलिफ लोन प्रदान गर्ने व्यवस्था गरेको छ ।

ग्राहकले अनलाइन एकाउन्ट सुविधाको प्रयोग गर्दै जुनसुकै ठाउँबाट समृद्धि फाइनान्समा खाता खोल्न सक्ने छन् ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतप्राप्त राष्ट्रियस्तरको फाइनान्सले हाल पाँचवटा शाखामार्फत कारोबार गर्दै आएको छ । संस्थाले आगामी दिनमा थप नयाँ शाखा सञ्चालनमा ल्याउने जनाएको छ । संस्थाले आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङलगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडजस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको जनाएके छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय