Information is intelligence
HomeEconomyसानिमा लाइफ इन्सुरेन्स र मानुषी लघुवित्तलाई आइपीओ बिक्री गर्न धितोपत्र बोर्डको अनुमति

सानिमा लाइफ इन्सुरेन्स र मानुषी लघुवित्तलाई आइपीओ बिक्री गर्न धितोपत्र बोर्डको अनुमति

- Advertisement -spot_img

नेपाल धितोपत्र बोर्डले सानिमा लाइफ इन्सुरेन्स र मानुषी लघुवित्तलाई आइपीओ बिक्री अनुमति दिएको छ ।

सानिमाले प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो भने बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । 

यता मानुषी लघुवित्तलले पनि नेपाल धितोपत्रबाट आइपीओ निष्कासन गर्न अनुमति पाएको छ । बोर्डले मानुषीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्काशन गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु