Information is intelligence
HomeNewsबाढीले सिन्धुलीमा निर्माणाधीन झोलुंगे पुल भत्कायो

बाढीले सिन्धुलीमा निर्माणाधीन झोलुंगे पुल भत्कायो

- Advertisement -spot_img

सिन्धुली — लगातारको वर्षापछि चँदाहा खोलामा आएको बाढीले सिन्धुलीको तीन पाटन गाउँपालिका वडा नम्बर १ र २ जोड्ने निर्माणाधीन झोलुंगे पुल भत्काएको छ ।

वडाध्यक्ष गोविन्द राउतका अनुसार चँदाहाखोलाको बाढीले निर्माणाधप्न झोलुंगे पुलको एकातर्फको पहुँचमार्ग र पिल्लरहरु भत्काएको छ । पुल अड्याउन बनाएको खम्बाहरु बाढीले ढालेको र लठ्ठामा क्षति पुगेको राउतले बताए । चँदाहामा आएको बाढीले तीनपाटन फाँटको खेतसमेत कटान गरेको र सिक्रेको बस्तीसमेत जोखिममा परेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु