Information is intelligence
HomeNewsबाख्रा चराउन गएका दुई बालिका माडीमा बगेर बेपत्ता

बाख्रा चराउन गएका दुई बालिका माडीमा बगेर बेपत्ता

- Advertisement -spot_img

प्युठान, माडी नदीमा बगेर दुई बालिका बेपत्ता भएका छन् ।

नदीमा बगेर बेपत्ता हुनेमा प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ४ बैके निबासी बोमबहादुर थापा मगरकी छोरी आठ बर्षीया विपना थापा मगर र मान्द्रे निवासी नुमबहादुर थापा मर्साङी मगरको छोरी सात बर्षीया सर्मिला थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रबक्ता प्रहरी निरिक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु