Information is intelligence
HomeGoldpriceसुनको मूल्यमा वृद्धि

सुनको मूल्यमा वृद्धि

- Advertisement -spot_img

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेकाे छ । आज ४०० रुपैयाँ बढेर तोलाको ९३ हजार २०० रुपैयाँ कायम भएकाे छ । सोमबार सुन ९२ हजार ८ सयमा कारोबार भएको थियो।

चाँदीको मूल्य १० रुपैयाँले घटेर १ हजार २८० रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार चाँदी १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु