Information is intelligence
HomeEconomyसोमबार बढेको बजार मंगलबार घट्यो, यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने...

सोमबार बढेको बजार मंगलबार घट्यो, यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

नेपालको शेयर बजारमा लगातार उतारचढाव देखिन थालेको छ । सोमबार उच्च अंकले बढेको बजार मंगलबार भने घटेको छ ।

मंगलबार बजार बन्द हुँदासम्म बजार ९‍.०१ अंकले घटेको छ । योसँगै बजार २९८५.५७ अंकमा आइपुगेको छ ।

मंगलबार कुल २१९ कम्पनिको शेयर कारोबार हुँदा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ रुपैँया 0.५ पैसाको कारोबार भएको छ ।

सबैभन्दा बढी लक्ष्मी उन्नति कोषको मूल्यमा १० प्रतिशतले बृद्धि हुँदा लक्ष्मी इक्वीटी फन्डको मूल्य पनि १० प्रतिशतले नै बढेको छ ।

आज अरुण काबेली पावर लिमिटेडको सबैभन्दा बढी ३७ करोडभन्दा बढीको कारोबार भएको छ ।

७६ लाख कित्ता आइपिओका लागि नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृति प्रदान, कुन कुन कम्पनीले पाए अनुमति ?

सबैभन्दा बढी कमाउने कम्पनीहरु

सिडिएससिले अपडेट गर्यो मेरो शेयर एप्लिकेशन, के के फिचर्स थपिए ?

सबैभन्दा बढी गुमाउने कम्पनीहरु

अब मेरो शेयरबाटै छुट्याउन सकिन्छ काराेबारी र लगानीकर्ता, यसरी छुट्याउनुहोस

सबैभन्दा बढी कारोबार भएका कम्पनीहरु

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु