Information is intelligence
HomeEconomy२५ प्रतिशत बोनसको घोषणासँगै लक्ष्मी उन्नति कोषको मूल्य एकै दिन १० प्रतिशतभन्दा...

२५ प्रतिशत बोनसको घोषणासँगै लक्ष्मी उन्नति कोषको मूल्य एकै दिन १० प्रतिशतभन्दा धेरैले बढ्यो

- Advertisement -spot_img

लक्ष्मी उन्नति कोषले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट २५% नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेको छ । योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटको मंगलबार (साउन ५ गते) बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई कर सहित २५% नगद दिने घोषणा गरेको हो । यो फन्डको योजना व्यवस्थापकमा लक्ष्मी क्यापिटल रहेको छ । यसलाई लक्ष्मी बैंकले प्रवद्र्धन गरेको हो ।

यो समाचार बाहिरिएसँगै लक्ष्मी उन्नति कोषको बजार मूल्यमा मंगलबार उछाल कायम भएको छ । कोषको शेयर मूल्यले सर्किट ब्रेक पर्फमेन्स गर्दै १०.०४ प्रतिशतको मुल्य बृद्धि हासिल गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु