Information is intelligence
HomeEconomyआज शेयर बजार बन्द

आज शेयर बजार बन्द

- Advertisement -spot_img

आज शेयर बजार बन्द रहनेछ ।

मुस्लिम समुदायको पर्व इद उल फितरका कारण सरकारले सार्वजनिक विदा दिएकाले आज बजार बन्द हुने भएको हो ।

अब बजारको नियमित कारोबार भोली अर्थात बिहिबार हुनेछ ।

साउन १४ देखि नयाँ आइपिओ आउँदै, कति दिन पाइन्छ आवेदन ?

हिजो नेप्से परिसूचक ९.०१ अंकले घटेर बजार बन्द भएको थियो । जसमा म्युचुअल फण्डले बजार तताएको थियो ।

लक्ष्मी उन्नति कोषले २५ प्रतिशत बोनस घोषणा गरेपछि यसको मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय