Information is intelligence
HomeNewsअनुगमनका क्रममा फेला परेका अखाद्य वस्तु नष्ट

अनुगमनका क्रममा फेला परेका अखाद्य वस्तु नष्ट

- Advertisement -spot_img

कञ्चनपुर-कञ्चनपुरमा बजार अनुगमनका क्रममा फेला परेका अखाद्य बस्तुहरु नष्ट गरिएको छ।

जिल्ला प्रहरी कार्यालय, भीमदत्त नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालयलगायतको सहभागितामा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गरेको बजार अनुगमनका क्रममा ९ वटा पसलबाट भेटिएका अखाद्य बस्तुहरु नष्ट गरिएका हुन् ।

जिल्लाको भीमदत्त नगरपालिकाको बजार, शुक्लाफाँटा, वेदकोट र कृष्णपुरका मुख्य बजारमा अनुगमन गरिएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु