Information is intelligence
HomeInternationalचीनको हेनानमा बाढी : मृतक संख्या २५ पुग्यो

चीनको हेनानमा बाढी : मृतक संख्या २५ पुग्यो

- Advertisement -spot_img

चीनको हेनान प्रान्तमा भिषण वर्षापछिको बाढीमा मृत्यु हुनेको संख्या २५ पुगेको छ । बेपत्ता भएका ७ जना खोजी जारी छ ।

चीनमा एक सातामा बाढीबाट १२ लाख ४० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । बाढीले एक लाख ६४ हजार ७१० जना विस्थापित भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु