Information is intelligence
HomeInternationalभारतमा एकैदिन ४१ हजारमा संक्रमण पुष्टि

भारतमा एकैदिन ४१ हजारमा संक्रमण पुष्टि

- Advertisement -spot_img

भारतमा पछिल्लो २४ घण्टामा ४१ हजार ६९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ३ करोड १२ लाख ५६ हजार ८३९ पुगेको छ । 

यस्तै भारतमा पछिल्लो २४ घण्टामा ५१० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ लाख १९ हजार २१ पुगेको छ । 

भारतमा एकैदिन ३८ हजार ८ सय १२ जना कोरोना मुक्त भएका छन् । यो सँगै भारतमा कोरोना मुक्त हुनेको संख्या ३ करोड ४ लाख २१ हजार ८१३ पुगेको छ । भारतमा हाल ४ लाख १६ हजार ५ जना संक्रिय संक्रमित रहेका छन् । 

यस्तै भारतमा कोभिड–१९ का बिरामीहरूलाई सङ्क्रमण गर्ने कालो ढुसीबाट भारतमा कम्तीमा ४,३०० जनाभन्दा बढीको मृत्यु भएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु