Information is intelligence
HomeEconomyलक्ष्मी उन्नति कोषसँगै ङादी पावरमा लाग्यो सर्किट

लक्ष्मी उन्नति कोषसँगै ङादी पावरमा लाग्यो सर्किट

- Advertisement -spot_img

साताको अन्तिम कारोबार दिन आज बजार खुलेको केही समयमा नै चारवटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

लक्ष्मी उन्नति कोष, ङादी ग्रुप पावर लिमिटेड, सिटिजन म्युचुअल फण्ड १ र २ मा सकारात्मक सर्किट लागेको छ ।

लक्ष्मी उन्नति कोषको मूल्य आजपनि १०.०४ अंकले बढेको छ भने ङादी ग्रुप पावरको मूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै सिटिजन म्युचुअल फण्ड १ को मूल्य ९.९७ र २ को मूल्य ९.७५ प्रतिशतले बढेको छ ।

हालसम्म २१२ वटा कम्पनीको शेयर कारोबार हुँदा झण्डै साँढे तीन अर्बको कारोबार भइसकेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु