Information is intelligence
HomeSportsसन् २०३२ काे ओलम्पिक अस्ट्रेलियाकाे ब्रिसबेन सहरमा हुने

सन् २०३२ काे ओलम्पिक अस्ट्रेलियाकाे ब्रिसबेन सहरमा हुने

- Advertisement -spot_img

काठमाडौं। सन् २०३२ को ओलम्पिक तथा प्यारालम्पिक खेल अस्ट्रेलियाको ब्रिसबेनमा हुने पक्का भएको छ।

अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले बुधवार अस्ट्रेलियन सहर ब्रिसबेन तथा दक्षिण पूर्वी क्विन्सल्यान्ड क्षेत्रलाई सन २०३२ को ओलम्पिक आयोजक सहरको रूपमा पक्का गरेको हो।

जम्मा ३७ स्थानमा खेलिने ब्रिसबेन ओलम्पिकको प्रारम्भिक मिति जुलाई २३ देखि अगस्ट ८ घोषणा गरिएको छ भने प्यारलम्पिक खेलहरु अगस्ट २४ देखि स्पेटेम्बर ५ सम्म खेलिने तालिका रहेको छ।

अस्ट्रेलियाले आयोजना गर्न लागेको यो तेस्रो ओलम्पिक हो। यसअघि सन् १९५६ मा मेलबर्न र सन् २००० मा सिड्नी मा आयोजना भएको ओलम्पिक पहिलो पटक ब्रिसबेन पुग्न लागेको हो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु