Information is intelligence
HomeEconomyसाताको अन्तिम दिन १८ अंकले बढ्यो नेप्से, यी हुन् सबैभन्दा बढी कमाउने...

साताको अन्तिम दिन १८ अंकले बढ्यो नेप्से, यी हुन् सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनि

- Advertisement -spot_img

साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक १८.७६ अंकले बढेको छ ।

तीनवटा कम्पनिको मूल्यमा फूल सर्किट लाग्दा ९१ वटा कम्पनीको मूल्य बढेको छ ।

आज लक्ष्मी उन्नति कोष, ङादी ग्रुप पावर कम्पनी र सिडिइबी हाइड्रोपावरको मूल्य १० प्रतिशते बृद्धि भएको छ ।

योसँगै नेप्सै पुनः ३ हजार विन्दुमाथी पुग्न सफल भएको छ । बजार बन्द हुँदासम्म नेप्से ३००४.३३ अंकमा पुगेको छ ।

जम्मा २२२ वटा कम्पनीहरुको शेयर कारोबार हुँदा आज ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६ सय १५ रुपैयाँ ७१ पैसाको कारोबार भएको छ ।

सबैभन्दा बढि कृषि विकास बैंकको ४६ करोड २७ लाख ६४ हजार ६ सय ४० रुपैयाँ ७० पैसाको शेयर कारोबार भएको छ भने दोस्रोमा नेपाल बैंक लिमिटेडको ३६ करोड ५ लाख ८० हजार ७ सय २८ रुपैँया २० पैसाको शेयर कारोबार भएको छ ।

सबैभन्दा बढी कमाउने कम्पनीहरु

लक्ष्मी उन्नति कोष, सिडिइबि हाइड्रोपावर, ङादी ग्रुप पावर, पोखरा फाइनान्स, माउन्टेन हाइड्रोपावर, लक्ष्मी इक्वीटी फण्ड, ग्लोबल आइएमइ समुन्नत स्किम१, सिटिजन म्युचुअल फण्ड २ , सिटिजन म्युचुअल फण्ड १ र कालिका पावर कम्पनी लिमिटेड रहेका छन् ।

सबैभन्दा बढ गुमाउने कम्पनीहरु

सबैभन्दा बढी कारोबार भएका कम्पनीहरु

समग्रमा आजको शेयर बजार

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु