Information is intelligence
HomeNewsउपत्यकामा भूकम्पको धक्का महशुस

उपत्यकामा भूकम्पको धक्का महशुस

- Advertisement -spot_img

काठमाडौंमा आज बिहानै भूकम्पको धक्का महशुस गरिएको छ।

शुक्रबार बिहान ७ बजेर ६ मिनेटमा भूकम्पको धक्का आएको हो। भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।

केन्द्रका अनुसार उक्त भूकम्प ३.५ म्याग्नेच्युड मापन गरिएकाे छ। अहिलेसम्म क्षति भएकाे जानकारी नआएकाे प्रहरीले जनाएकाे छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु