Information is intelligence
HomeSportsवेस्ट इन्डिज र अष्ट्रेलियाबीचको दोस्रो एकदिवसीय क्रिकेट स्थगित

वेस्ट इन्डिज र अष्ट्रेलियाबीचको दोस्रो एकदिवसीय क्रिकेट स्थगित

- Advertisement -spot_img

वेस्ट इन्डिज र अष्ट्रेलियाबीचको दोस्रो एकदिवसीय क्रिकेट स्थगित भएको छ ।

वेस्ट इन्डिजका स्टाफमा कोरोना देखिएपछि खेल स्थगित गरिएको हो । दुई टिमबीचको खेल बिहीबार राति हुने तय थियो । खेलको टस समेत भएको थियो । अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको थियो ।

तर, वेस्ट इन्डिजको स्टाफमा कोरोना पुष्टि भएपछि सुरु हुन् केहि मिनेट अघि खेल स्थगित गरिएको हो ।

तीन खेलको सिरिजमा अष्ट्रेलिया १-० ले अघि रहेको छ ।

पहिलो खेलमा अष्ट्रेलियाले घरेलु टोलीलाई डीएल पद्दतिको आधारमा १ सय ३३ रनले पराजित गरेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु