Information is intelligence
HomeHealthपछिल्लो २४ घण्टामा थप १९८२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १९८२ जनामा कोरोना संक्रमण पुष्टि

- Advertisement -spot_img

काठमान्डौ | नेपालमा पछिल्लो २४ घण्टामा थप १९८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज देशभर १६७८ जना कोरोना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ७९ जना पुगेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु