Information is intelligence
HomeNewsमहन्थ ठाकुरद्वारा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

महन्थ ठाकुरद्वारा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

- Advertisement -spot_img

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । 

निर्वाचन आयोगले हेरफेर भएको कार्यकारिणी समितिलाई मान्यता नदिएको भन्दै ठाकुरले रिट दायर गरेका हुन् । उनले निर्वाचन आयोगको आदेश बदर हुनुपर्ने माग गरेका छन् । 

आयोगले जसपाको ठाकुर पक्षले कार्यकारिणी समितिमा गरेको हेरेफेरलाई मान्यता नदिएर पुरानै समितिका सदस्यहरूलाई हस्ताक्षर सनाखतका लागि बोलाएको थियो । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु