Information is intelligence
HomePoliticsकांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दै

- Advertisement -spot_img

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक आज बस्दैछ ।

बैठक केही बेरमा प्रधानमन्त्री तथा पार्टी सभापनि शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने गरी बोलाइएको छ ।
पार्टीको १४ औँ महाधिवेशन सँग सम्बन्धित विभिन्न विषयहरुमाथिको छलफलका लागि पार्टी बैठक बस्न लागिएको जनाइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु