Information is intelligence
HomeInternationalभारतमा थपिए ३९ हजार कोरोना संक्रमित

भारतमा थपिए ३९ हजार कोरोना संक्रमित

- Advertisement -spot_img

भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ९७ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यससँगै भारतमा कूल संक्रमितको संख्या ३ करोड १३ लाख ३२ हजार १५९ पुगेको छ।

यस्तै,  कोरोना भाइरस संक्रमणबाट ३५ हजार ८७ जना मुक्त भएका छन्। शनिवार बिहानसम्म भारतभर कूल सक्रिय संक्रमितको संख्या ४ लाख ८ हजार ९७७ रहेको छ।

कोरोना संक्रमणका कारण थप ५४६ जनाको मृत्यु भएको छ। भारतमा संक्रमणका कारण  ४ लाख २० हजार १६ जनाको मृत्यु भइसकेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु