Information is intelligence
HomeLoksewaकृषि तथा वन सेवातर्फ अधिकृत स्तरको नतिजा सार्वजनिक

कृषि तथा वन सेवातर्फ अधिकृत स्तरको नतिजा सार्वजनिक

- Advertisement -spot_img

काठमाडौँ । लोक सेवा आयोगले कृषि तथा वन सेवातर्फ अधिकृतस्तरका विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

आयोगले कृषि सेवा तर्फ खाद्य अनुसन्धान अधिकृत, कृषि इन्जिनियर र पशु चिकित्सक पद यस्तै वन सेवा, बोटानी समूहतर्फ स.अ.अ/स.वै.अ पदको गत वर्ष पुषमा लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो । 

लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरुको भदौ १७ र १८ गते अन्तर्वार्ता हुने आयोगको सूचनामा भनिएको छ ।

लोकसेवाको सूचना र अन्य सामाग्री सहज रुपमा हेर्न यो लिंकमा गएर एप डाउनलोड गर्नुहोस्

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु