Information is intelligence
Homemarkettipsप्रमाणपत्रमा भएका शेयरहरु यसरी ट्रान्सफर गर्नुहोस डिम्याट खातामा

प्रमाणपत्रमा भएका शेयरहरु यसरी ट्रान्सफर गर्नुहोस डिम्याट खातामा

- Advertisement -spot_img

प्रविधिको युगसँगै नेपालको शेयर मार्केट पनि डिजिटलाइज्ड भैसकेको छ । पूर्ण रुपमा डिजिटल कारोबार हुन थालेको निकै समय भैसकेको छ । अब लगानीकर्ताहरुले पहिलेजस्तो ब्रोकर कम्पनीमा दिनभर लाइन लागेर आफ्नो शेयर कारोबार गर्नुपर्ने अवस्था छैन । आफ्नै मोबाइलबाट नै आफ्नो खातामा भएको शेयर कारोबार गर्न सकिने व्यवस्था लागु भैसकेको छ ।

तर, पुराना शेयर लगानीकर्ताहरु जो डिम्याटको व्यवस्था भन्दा अघि नै शेयर बजारमा प्रवेश गरेका थिए । उनीहरुले शेयर खरिद गरेबापत प्रमाणपत्र पाउने गरेका थिए । हाल शेयर प्रमाणपत्र जारी गर्ने व्यवस्था छैन र कम्पनीले जारी गर्ने बोनस शेयर पनि प्रमाणपत्रमार्फत पाउन सकिन्न। त्यसका लागि उक्त कम्पनीको शेयरलाई डिम्याट खातामा अनिवार्य ट्रान्सफर गर्नुपर्ने हुन्छ । कम्पनिहरुले प्रदान गर्ने बोनस तथा राइट शेयरहरुको पनि प्रमाणपत्र नै पाउने व्यवस्थामा लगानी गरेका लगानीकर्ताहररुले आफ्नो शेयरलाई कसरी डिम्याट खातामा ट्रान्सफर गर्न सकिन्छ भनेर यो लेखमार्फत जानकारी दिइने छः

परिवारकाे डिम्याट खातामा भएकाे शेयर आफ्नाेमा कसरी ट्रान्सफर गर्ने ?

शेयर प्रमाणपत्रलाई डिम्याटमा ट्रान्सफर गर्ने तरिका

  • तपाइँले खरिद गरेको शेयरको प्रमाणपत्र तपाइँसँग भएको नभएको यकिन गर्ने । यदी शेयर प्रमाणपत्र हराएको अथवा लिनुभएको छैन भने उक्त कम्पनीको शेयर बिक्री कुन क्यापिटलमार्फत भएको थियो यकिन गरी उक्त क्यापिटलमा गइ प्रमाणपत्र लिने । यदी प्रमाणपत्र हराएको हो भने प्रतिलिपि लिनका लागि प्रकृया चलाउने ।
  • तपाइँले कति सालमा प्राथमिक शेयर खरिद गर्नुभएको थियो, त्यो बेलादेखि हालसम्म कम्पनीले प्रदान गरेका प्रत्येक वर्षको बोनस शेयर छ भने ती सबैको प्रमाणपत्र त्यही क्यापिटलमार्फत लिने ।
  • प्राथमिक शेयर र अन्य प्रमाणपत्रहरु संकलन भइसकेपश्चात तपाइँले जहाँबाट डिम्याट खाता खोल्नुभएको हो उक्त स्थानमा गइ शेयर अभौतिकीकरणका लागि प्रकृया सुरु गर्ने । त्यहाँबाट प्राप्त जानकारी नै तपाइँका लागि आधिकारीक हुनेछ ।

परिवारकाे मेराे शेयर अकाउन्ट कसरी लिन्क गर्ने? के के गर्न सकिन्छ लिन्क अकाउन्टबाट ?

यदी तपाइँ क्यापिटल जान असमर्थ हुनुहुन्छ भने तपाइँको नजिकको व्यक्ति जोसँग तपाइँको नाता प्रमाणित हुन्छ, उक्त व्यक्तिको नाममा मञ्जुरीनामा लेखी आफ्नो नागरिकताको प्रमाणपत्रको फोटोकपी र उक्त मञ्जुरीनामा साथै राखि उक्त व्यक्तिलाई क्यापिटल पठाउन सक्नुहुन्छ । तर शेयर प्रमाणपत्र माग गर्ने तथा अभौतिकीकरण गर्ने फारममा भने तपाइँ स्वयम् ले नै हस्ताक्षर गर्नु्पर्ने हुन्छ ।

कुन कम्पनीको शेयर कुन क्यापिटलमा गइ अभौतिकीकरण गर्ने?

सिबिआइएल क्यापिटल

  • Citizens Bank International Ltd.
  • Harisiddhi Brick & Tile Factory Ltd.
  • United Modi Hydropower Ltd.

सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट

Citizen Investment Trust

सिभिल क्यापिटल मार्केट

  • Century Commercial Bank Ltd.
  • Civil Bank Ltd.
  • Civil Laghubitta Bittiya Sanstha Ltd.
  • Corporate Development Bank Ltd.
  • Hama Merchant & Finance Ltd.
  • International Leasing & Finance Company Ltd.
  • Kisan Microfinance Bittiya Sanstha Ltd.
  • Multipurpose Finance Company Ltd.
  • Nepal Bank Ltd.
  • NLG Insurance Company Ltd.
  • Prime Commercial Bank Ltd.
  • Summit Micro Finance Development Bank Ltd.
  • Unique Finance Ltd.

ब्राेकर अकाउन्ट परिवर्तन गर्ने तरिका

ग्लोबल आइएमइ क्यापिटल

  • Best Finance Company Ltd.
  • Chhyangdi Hydropower Company Ltd.
  • First Microfinance Laghubitta Bittiya Sanstha Ltd.
  • Global IME Bank Ltd.
  • Global IME Laghubitta Bittiya Sanstha Ltd.
  • Global IME Samunnat Scheme 1
  • Hathway Finance Company Ltd.
  • Himalayan Power Partner Ltd.
  • ICFC Finance Ltd.
  • IME General Insurance Ltd.
  • Jalvidhyut Lagani Tatha Bikas Company Ltd.
  • Kabeli Bikas Bank Ltd.
  • Kailash Bikas Bank Ltd.
  • Kalika Power Company Ltd.
  • Kanchan Development Bank Ltd.
  • Mero Microfinance Bittiya Sanstha Ltd.
  • Narayani Development Bank Ltd.
  • National Hydro Power Company Ltd.
  • Nepal Bangladesh Bank Ltd.
  • Sagarmatha Insurance Company Ltd.
  • Sahara Bikas Bank Ltd.
  • Suryodaya Laghubitta Bittiya Sanstha Ltd.
  • United Insurance Company (Nepal) Ltd.

काठमाण्डौँ क्यापिटल मार्केट

  • Janata Bank Nepal Ltd.
  • Khani Khola Hydropower Company Ltd.
  • Mithila Laghubitta Bittiya Sanstha Ltd.
  • Synergy Power Development Ltd.

लक्ष्मी क्यापिटल

  • Janata Bank Nepal Ltd.
  • Khani Khola Hydropower Company Ltd.
  • Mithila Laghubitta Bittiya Sanstha Ltd.
  • Synergy Power Development Ltd.

एनआइबिएल एस क्यापिटल

  • Agricultural Development Bank Ltd.
  • Asian Life Insurance Company Ltd.
  • Barun Hydropower Company Ltd.
  • Deva Bikas Bank Ltd.
  • Dibyashwari Hydropower Company Ltd.
  • Excel Development Bank Ltd.
  • Garima Bikas Bank Ltd.
  • Goodwill Finance Company Ltd.
  • Green Development Bank Ltd.
  • Gurkhas Finance Ltd.
  • Hamro Bikas Bank Ltd.
  • Jyoti Bikash Bank Ltd.
  • Lumbini General Insurance Ltd.
  • Manjushree Finance Ltd.
  • Mount Makalu Development Bank Ltd.
  • Muktinath Bikas Bank Ltd.
  • National Microfinance Bittiya Sanstha Ltd.
  • Nepal Community Development Bank Ltd.
  • Nepal Insurance Company Ltd.
  • Nepal Investment Bank Ltd.
  • NIBL Pragati Fund
  • NIBL Samriddhi Fund 1
  • Nirdhan Utthan Laghubitta Bittiya Sanstha Ltd.
  • Om Development Bank Ltd.
  • Oriental Hotel Ltd.
  • Pokhara Finance Ltd.
  • Progressive Finance Ltd.
  • Rastriya Beema Company Ltd.
  • RSDC Laghubitta Bittiya Sanstha Ltd.
  • Salt Trading Corporation Ltd.
  • Samata Microfinance Bittiya Sanstha Ltd.
  • Shangrila Development Bank Ltd.
  • Shikhar Insurance Company Ltd.
  • Shine Resunga Development Bank Ltd.
  • Sindhu Bikas Bank Ltd.
  • Support Microfinance Bittiya Sanstha Ltd.
  • Swabalamban Laghubitta Bittiya Sanstha Ltd.
  • Vijaya Laghubitta Bittiya Sanstha Ltd.

एनआइसि एशिया क्यापिटल

  • Aarambha Micro Finance Bittiya Sanstha Ltd.
  • NIC Asia Bank Ltd.
  • NIC Asia Growth Fund
  • Sahayogi Vikas Bank Ltd.
  • Surya Life Insurance Company Ltd.S
  • wadeshi Laghubitta Bittiya Sanstha Ltd.

प्रभु क्यापिटल

  • Gandaki Bikas Bank Ltd.
  • Grameen Bikas Laghubitta Bittiya Sanstha Ltd.
  • Karnali Development Bank Ltd.
  • Miteri Development Bank Ltd.
  • Prabhu Bank Ltd.
  • Prabhu Insurance Company Ltd.
  • Synergy Finance Ltd.
  • Western Development Bank Ltd.

सानिमा क्यापिटल

  • Nepal Lube Oil Ltd.
  • Sanima Bank Ltd.
  • Sanima Equity Fund
  • Sanima Mai Hydropower Ltd.

सिद्धार्थ क्यापिटल

  • Chilime Hydro power Company Ltd.
  • Deprosc Laghubitta Bittiya Sanstha Ltd.
  • Janautthan Samudayic Laghubitta Bikas Bank Ltd.
  • Kankai Bikas Bank Ltd.
  • Mahalaxmi Bikas Bank Ltd.
  • Mahila Sahayatra Microfinance Bittiya Sanstha Ltd.
  • Ngadi Group Power Ltd.
  • Purnima Bikas Bank Ltd.
  • Shree Investment Finance Company Ltd.
  • Shree Ram Sugar Mills Ltd.
  • Siddhartha Bank Ltd.
  • Siddhartha Equity Oriented SchemeS
  • iddhartha Investment Growth Scheme-1
  • Tinau Development Bank Ltd.
  • Unnati Microfinance Bittiya Sanstha Ltd.
  • Womi Microfinance Bittiya Sanstha Ltd.

सनराइज क्यापिटल

  • Janaki Finance Ltd.
  • Jebils Finance Ltd.
  • Mahuli Samudayak Laghubitta Bittiya Sanstha Ltd.
  • Nepal Credit & Commerce Bank Ltd.
  • Nepal Film Dev. Company Ltd.
  • Nerude Laghubitta Bittiya Sanstha Ltd.
  • Reliance Finance Ltd.
  • RMDC Laghubitta Bittiya Sanstha Ltd.
  • Srijana Finance Ltd.
  • Sunrise Bank Ltd.
  • Tourism Development Bank Ltd.
  • Unilever Nepal Ltd.
  • Upper Tamakoshi Hydropower Ltd.

भाइबोर क्यापिटल

  • Arun Kabeli Power Ltd.
  • Arun Valley Hydropower Development Company Ltd.
  • Lalitpur Finance Ltd.
  • Lumbini Bikas Bank Ltd.
  • Mission Development Bank Ltd.
  • Rairang Hydropower Development Company Ltd..

नबिल इन्भेस्टमेन्ट बैंकिङ

  • Bank of Kathmandu Ltd.
  • Bottlers Nepal (Terai) Ltd.
  • Bottlers Nepal Ltd. (Balaju)
  • Forward Community Microfinance Bittiya Sanstha Ltd.
  • Himalayan Distillery Ltd
  • .Mega Bank Nepal Ltd.
  • Nabil Bank Ltd.
  • Nabil Equity Fund
  • NADEP Laghubitta Bittiya Sanstha Ltd.
  • Prime Life Insurance Company Ltd.
  • Sana Kisan Laghubitta Bittiya Sanstha Ltd.

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु